निर्भय
Romanized: nirbhay, nirbhaya
डर नभएको; निडर, त्रासहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
डर नभएको; निडर, त्रासहीन।
२.
सुरक्षित।