टिन्न

Romanized: tinn, tinna

घण्टी आदिको मधुर र द्रुत ध्वनि झिकेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल टिन्+न]

१.
घण्टी आदिको मधुर र द्रुत ध्वनि झिकेर।
२.
कसिने वा अघाउने गरी; टन्न।

सम्बन्धित शब्दहरू