टिन
Romanized: tin, tina
राङ, फलाम आदि मिसाई बनाइएको एक प्रकारको मिश्रित धातु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
राङ, फलाम आदि मिसाई बनाइएको एक प्रकारको मिश्रित धातु।
२.
त्यसैको ढ्वाङ वा बट्टा।