टिनिक्क

Romanized: tinikk, tinikka

एकदम कसिने चालमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल टिनिक्+क]

१.
एकदम कसिने चालमा।
२.
शरीरमा लुगाकपडा आदि साँघुरो हुने गरी; टिमिक्क।
३.
(विशेषण) कसिएको; कसिलो।
४.
साँघुरो।

सम्बन्धित शब्दहरू