टिडिक्क

Romanized: tidikk, tidikka

लुगा, जुत्ता आदि राम्ररी कसेर तथा मिलाएर लगाउँदाको किसिमले; टिमिक्क; चिटिक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
लुगा, जुत्ता आदि राम्ररी कसेर तथा मिलाएर लगाउँदाको किसिमले; टिमिक्क; चिटिक्क।

सम्बन्धित शब्दहरू