टिनु
Romanized: tinu
कुनै वस्तु वा प्राणीको समूह; हुल; भिड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत तीर्ण (फिँजिएको]
1
कुनै वस्तु वा प्राणीको समूह; हुल; भिड।