टिन्चर

Romanized: tinchara, tinchar, tincar, tincara

घाउखटिरा आदिमा वा सुनिएको ठाउँमा लगाइने डाक्टरी झोल औषधी; टिन्चर आइडिन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी टिङ्क्चर]

1
घाउखटिरा आदिमा वा सुनिएको ठाउँमा लगाइने डाक्टरी झोल औषधी; टिन्चर आइडिन ।

सम्बन्धित शब्दहरू