छन्चर
Romanized: chhanchara, chhanchar, chanchara, chanchar
धामीले चिन्ता बस्दा भन्ने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शनिश्चर]
१.
धामीले चिन्ता बस्दा भन्ने शब्द।
२.
कसैका जिउमा चढ्ने वायवीय वा अलौकिक शक्ति (ज्यादै छटपटिएर यताउति गरिरहने मान्छेलाई छन्चर लागेको ठानिन्छ)।