खिन्न

Romanized: khinn, khinna

चिन्ता र पश्चात्तापले सताइएको; खेद मानेको; क्षुब्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
चिन्ता र पश्चात्तापले सताइएको; खेद मानेको; क्षुब्ध।
२.
दिक्दार; दिक्क भएको; उदास।

सम्बन्धित शब्दहरू