टुन्न
Romanized: tunn, tunna
खाँदा असाध्यै पेट उक्सिने गरी; टन्न; टिल्ल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल टुन्+न]
१.
खाँदा असाध्यै पेट उक्सिने गरी; टन्न; टिल्ल।
२.
खुबसित ढाडिने वा फुल्ने गरी।