टुन्निनु
Romanized: tunninu
सामान्यभन्दा बढी खाएर पेट उक्सनु; टिल्ल हुनु, डेलिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
सामान्यभन्दा बढी खाएर पेट उक्सनु; टिल्ल हुनु, डेलिनु।
२.
पेट ढाडिनु; फुल्नु।