टुना

Romanized: tunaa, tun, tuna

कुनै व्यक्तिलाई आफ्नो वशमा लिन गरिने झारफुक वा तन्त्रमन्त्रको प्रयोग; मोहिनी; अभिचार क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत धून (= कामेको)]

1
कुनै व्यक्तिलाई आफ्नो वशमा लिन गरिने झारफुक वा तन्त्रमन्त्रको प्रयोग; मोहिनी; अभिचार क्रिया।

सम्बन्धित शब्दहरू