टुनामुना
Romanized: tunaamunaa, tunaamuna, tunamunaa, tunaamun
वशमा पार्न गरिने तन्त्रमन्त्र आदिको प्रयोग; अभिचारसम्बन्धी काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
वशमा पार्न गरिने तन्त्रमन्त्र आदिको प्रयोग; अभिचारसम्बन्धी काम।