नमुना

Romanized: namunaa, namun, namuna

नमुना (namunaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नमुना(१)

(नाम [फारसी नमूना])
१..
कुनै वस्तुको गुण, आकारप्रकार आदि जान्नका निम्ति झिकिएको वा बनाइएको सानो अंश; कुनै वस्तुलाई चिनाउन त्यसैको अनुकरणमा तयार पारिएको वस्तु; बान्की; ढाँचा।
२..
कुनै वस्तु वा कुनै कुरालाई सम्झाउन प्रस्तुत गरिएको उदाहरण; दृष्टान्त।

नमुना(२)

([फारसी])
1.
हे. नमुना।

सम्बन्धित शब्दहरू