यमुना

Romanized: yamunaa, yamun, yamuna

यमराजकी बहिनी; सूर्यकी छोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
यमराजकी बहिनी; सूर्यकी छोरी।
२.
पश्चिमोत्तर भारतबाट बहेर प्रयागमा आई गङ्गाजीमा मिल्ने एक प्रसिद्ध नदी; जमुना।

सम्बन्धित शब्दहरू