जमुना
Romanized: jamunaa, jamun, jamuna
हिमालयबाट बहेर इलाहाबादमा पुगी गङ्गामा मिल्ने एक नदी; यमुना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत यमुना]
१.
हिमालयबाट बहेर इलाहाबादमा पुगी गङ्गामा मिल्ने एक नदी; यमुना।
२.
सूर्यकी पुत्री; यमराजकी बहिनी।
३.
हठयोगीहरूले षट्चक्रको अभ्यास गर्दा प्रयोग गर्ने बायाँ नाडी।