जमुवा

Romanized: jamuvaa, jamuwaa, jamuv, jamuwa

पानी आदि बग्ने नभई एक ठाउँमा जम्मा हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पानी आदि बग्ने नभई एक ठाउँमा जम्मा हुने।
२.
हिउँझैँ जम्ने खालको।
३.
जम्मा भएर रहेको; जमेको तर परेको।

सम्बन्धित शब्दहरू