घुमुवा
Romanized: ghumuvaa, ghumuwaa, ghumuv, ghumuwa
घुमफिर गर्ने; डुल्ने स्वभावको; डुलुवा; घुमक्कड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [घुम्+उवा]
1
घुमफिर गर्ने; डुल्ने स्वभावको; डुलुवा; घुमक्कड।