टुनेमुने

Romanized: tunemune

टुनामुना गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [टुना+ए+मुहुनी+ए]

१.
टुनामुना गर्ने।
२.
(नाम) धामी।
३.
बोक्सी।

सम्बन्धित शब्दहरू