घुतुमुने

Romanized: ghutumune

सानो तर मोटोघाटो; हृष्टपुष्ट; भुकुल्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [<घुत्त+मने]

1
सानो तर मोटोघाटो; हृष्टपुष्ट; भुकुल्लो।

सम्बन्धित शब्दहरू