छुनुमुने

Romanized: chhunumune, chunumune

छुनुमुनु गर्ने; रहरलाग्दो (बालक, बाछो, पाठो, बच्चो आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
छुनुमुनु गर्ने; रहरलाग्दो (बालक, बाछो, पाठो, बच्चो आदि)।
२.
चकचके; छुकछुके; चञ्चले।

सम्बन्धित शब्दहरू