छुनुमुनु
Romanized: chhunumunu, chunumunu
मसिना केटाकेटीले मुन्टो हल्लाएर खेल्ने खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल (द्वि.) मुनु (= मुन्टो)]
१.
मसिना केटाकेटीले मुन्टो हल्लाएर खेल्ने खेल।
२.
अस्वीकार प्रकट गर्दा इसाराका निम्ति गरिने मुन्टो हल्लाइ।