ढुनुमुनु

Romanized: dhunumunu

केटाकेटी रमाएर वरिपरि घुम्दै खेल्ने चाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [दुनमुन]

१.
केटाकेटी रमाएर वरिपरि घुम्दै खेल्ने चाल।
२.
रिंगटा वा बेहोसीले ढुनमुनिने गरी; दुनमुन।

सम्बन्धित शब्दहरू