ढुनमुन
Romanized: dhunamun, dhunamuna
भाउन्न भएर लड्न खोज्ने गरी; रिंगटाले घुमाएर वा हुत्तिएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल दुन+अ (द्वि.)]
१.
भाउन्न भएर लड्न खोज्ने गरी; रिंगटाले घुमाएर वा हुत्तिएर।
२.
नशा आदिले धऱ्याङधुरुङ गरी।
३.
सोचविचार आदिमा अस्थिरता आएर।
४.
(नाम)
घुमाउने, रिंगाउने, लरबरिने वा लकपकिने चाल।