ढुनमुन्याउनु

Romanized: dhunamunyaaunu, dhunamunyaunu

दुनमुनिने गराउनु, दुनमुन पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

स.क्रि./प्रे.क्रि.

१.
दुनमुनिने गराउनु, दुनमुन पार्नु।
२.
पिटेर अथवा लागु पदार्थ खुवाएर धरमर पार्नु; बेहोस तुल्याउनु; मूर्च्छा पार्नु।

सम्बन्धित शब्दहरू