छुमुनी
Romanized: chhumuni, chhumunee, chhumunii, chumunee
पिँडालुका सुकाएका चाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
पिँडालुका सुकाएका चाना।
२.
पिँडालुका सुकेका गाभाको तरकारी।