घिन्तामुनी
Romanized: ghintaamuni, ghintaamunee, ghintamunee, ghintamunii
मादल बजाएर नाच्ने एक प्रकारको नाच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [घिन्ताङ+मुनि]
१.
मादल बजाएर नाच्ने एक प्रकारको नाच।
२.
त्यस्तो नाच नाच्ने व्यक्ति।