छुनु
Romanized: chhunu, chunu
स्पर्श गर्नु; संसर्ग गर्नु; लसपस हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [प्राकृत छुव८ संस्कृत छुप+नु]
१.
स्पर्श गर्नु; संसर्ग गर्नु; लसपस हुनु।
२.
जातभातमा बोर्नु; छुन निषेध भातभान्सा, पानी आदि चलाइदिनु।