छुनछुन
Romanized: chhunachhuna, chhunachhun, chhunachuna, chunachhuna
पाउजेब आदि बज्दाको किसिमले; छनछन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) छुन]
1
पाउजेब आदि बज्दाको किसिमले; छनछन।