नछुने
Romanized: nachhune, nachune
पर सरेकी; रजस्वला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [नछुनु+ए]
१.
पर सरेकी; रजस्वला।
२.
छुन नहुने; स्पर्श नगरिने ।