नछुनी
Romanized: nachhuni, nachhunee, nachhunii, nachunee
छुन नहुने; स्पर्श नगरिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [नछुनु+ए]
१.
छुन नहुने; स्पर्श नगरिने।
२.
पर सरेकी; रजस्वला।