नछुन्या
Romanized: nachhunyaa, nachhunya, nachhuny, nachuny
नछुने; रजस्वला भएकी; छुन नमिल्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
नछुने; रजस्वला भएकी; छुन नमिल्ने।