थकुन्या

Romanized: thakunyaa, thakuny, thakunya

अरूलाई अनावश्यक काममा लगाएर दु:ख दिने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अरूलाई अनावश्यक काममा लगाएर दु:ख दिने (व्यक्ति)।
२.
कुनै काम गर्दा थाकेको महसुस गराउने।

सम्बन्धित शब्दहरू