थकुल्लो

Romanized: thakullo

थाङ्नाबाट तयार बालिस्ट वा अडेसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
थाङ्नाबाट तयार बालिस्ट वा अडेसा।
२.
थानैथाङ्नाले बनाइएको बिछ्‌याउना; डफलो।

सम्बन्धित शब्दहरू