बकुल्लो

Romanized: bakullo

लामो घाँटी, लामा खुट्टा र पुच्छर छोटो हुने, सेतो रङको एक पक्षी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत बक+उल्लो]

1
लामो घाँटी, लामा खुट्टा र पुच्छर छोटो हुने, सेतो रङको एक पक्षी।

सम्बन्धित शब्दहरू