बकुल्ले
Romanized: bakulle
होच्याएर वा हियाएर भन्दा प्रयोग गरिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
होच्याएर वा हियाएर भन्दा प्रयोग गरिने शब्द।
२.
(विशेषण)
बकुल्लाजस्तो; बकुल्लाको स्वभाव वा बान्कीको।