बकुल
Romanized: bakul, bakula
खोर्सानीका जस्ता साना, सेता र सुगन्धी फूल फुल्ने, सुन्तला रङका लाम्चा र साना फल फल्ने एक जातको रुख वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खोर्सानीका जस्ता साना, सेता र सुगन्धी फूल फुल्ने, सुन्तला रङका लाम्चा र साना फल फल्ने एक जातको रुख वा त्यसैको फूल; मौलसिरी; वकुल।