बकुला
Romanized: bakulaa, bakul, bakula
लाम्चा र साना पात हुने, आँख्लैपिच्छे कोसा फल्ने, कोसा र त्यसभित्र हुने थेप्चा गेडाको तरकारी खाइने एक जातको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी बाकल]
1
लाम्चा र साना पात हुने, आँख्लैपिच्छे कोसा फल्ने, कोसा र त्यसभित्र हुने थेप्चा गेडाको तरकारी खाइने एक जातको बोट; सोही कोसा वा गेडा; सिमचना; सिम्बीचना।