ताँकुल्लो
Romanized: taamkullo, taankullo, tankullo, tamkullo
मोटो लठारोमा झुन्डिएर नदी तर्दा प्रयोग गरिने काठको पुरानो औजार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मोटो लठारोमा झुन्डिएर नदी तर्दा प्रयोग गरिने काठको पुरानो औजार।