फकुल्लो
Romanized: fakullo, phakullo
अर्काले फकाउने बित्तिकै विश्वासमा पर्ने; फकिने स्वभावको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फकाउ+उल्लो]
१.
अर्काले फकाउने बित्तिकै विश्वासमा पर्ने; फकिने स्वभावको।
२.
बुद्धि नभएको।