नचुन्या
Romanized: nachunyaa, nachunya, nachuny, nacuny
अरूलाई नचाउने व्यक्ति; अरूलाई आफ्नो इसारामा हिँडाउने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अरूलाई नचाउने व्यक्ति; अरूलाई आफ्नो इसारामा हिँडाउने व्यक्ति।
२.
नचुहिने (भाँडो)।