तुमुल

Romanized: tumul, tumula

अत्यन्त उत्कट वा तीव्र, प्रचण्ड, घोर (जस्तो- तुमुल ध्वनि, तुमुल युद्ध)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अत्यन्त उत्कट वा तीव्र, प्रचण्ड, घोर (जस्तो- तुमुल ध्वनि, तुमुल युद्ध)।
२.
(नाम) सेनाको कोलाहल; युद्धको हलचल।

सम्बन्धित शब्दहरू