नेमुनि
Romanized: nemuni
नेपालका प्राचीन वंशावलीमा उल्लेख भएका प्रसिद्ध मुनि। (यिनैको नामबाट 'नेपाल' नाम रहेको भन्ने किंवदन्ती छ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नेपालका प्राचीन वंशावलीमा उल्लेख भएका प्रसिद्ध मुनि। (यिनैको नामबाट 'नेपाल' नाम रहेको भन्ने किंवदन्ती छ)।