त्रिमुनि

Romanized: trimuni

पाणिनि, कात्यायन र पतञ्जलिको सामूहिक नाम; मुनित्रयम्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पाणिनि, कात्यायन र पतञ्जलिको सामूहिक नाम; मुनित्रयम्।

सम्बन्धित शब्दहरू