त्रिमात्रा
Romanized: trimaatraa, trimaatra, trimatraa, trimaatr
अतिदीर्घ मात्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत त्रि+मात्रा]
१.
अतिदीर्घ मात्रा।
२.
तीन ओटा मात्रा, ह्रस्व, दीर्घ र प्लुत मात्रा।