त्रिमद

Romanized: trimad, trimada

तीन प्रकारको घमन्ड (विद्यामद, धनमद, जनमद)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
तीन प्रकारको घमन्ड (विद्यामद, धनमद, जनमद)।
२.
मोथे, चिराइतो, वायुविडङ्गको सामूहिक नाम।

सम्बन्धित शब्दहरू