टुनी

Romanized: tunee, tunii, tuni

ससाना पात हुने, सेता झुप्पे फूल फुल्ने र हर्रोजस्तो फल फल्ने एक वृक्ष; त्यसै वृक्षको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत तुणी]

१.
ससाना पात हुने, सेता झुप्पे फूल फुल्ने र हर्रोजस्तो फल फल्ने एक वृक्ष; त्यसै वृक्षको फल।
२.
बाजा आदि बनाउन प्रयोग हुने र सुरिलो स्वर निस्कने त्यसैको काठ।

सम्बन्धित शब्दहरू