टुनमुनिनु

Romanized: tunamuninu

टुनामुनामा पर्नु; बेहोस हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [टुनामुना+इ+नु]

1
टुनामुनामा पर्नु; बेहोस हुनु।

सम्बन्धित शब्दहरू