दुनमुनिनु
Romanized: dunamuninu
रिंगटा लागेर वा बेहोस भएर पछारिन खोज्नु; धऱ्याङमऱ्याङ हुनु; धरमराउनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
रिंगटा लागेर वा बेहोस भएर पछारिन खोज्नु; धऱ्याङमऱ्याङ हुनु; धरमराउनु ।