दुनिनु

Romanized: duninu

दुगुना हुनु; दोब्बर हुनु वा डब्लिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
दुगुना हुनु; दोब्बर हुनु वा डब्लिनु।
२.
पसाङ्ङ्गिनु; बाङ्गिनु।
३.
दोहोरो हुनु, दोब्रिनु।

सम्बन्धित शब्दहरू